| sn | party | 2074 | 2079 |
|---|---|---|---|
| 1 | नेपाल कम्युनिष्ट पार्टी (एमाले) | 53.4% | 45.4% |
| 2 | नेपाली काँग्रेस | 39.3% | 45.2% |
| 3 | राष्ट्रिय स्वतन्त्र पार्टी | 0.0% | 2.1% |
| 4 | मंगोल नेशनल अर्गनाइजेसन | 0.0% | 2.1% |
| 5 | राष्ट्रिय जनमुक्ति पार्टी | 1.9% | 1.9% |
| 6 | जनता समाजवादी पार्टी, नेपाल | 0.0% | 1.1% |
| 7 | संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च | 2.6% | 1.0% |
| 8 | संघीय समाजवादी फोरम नेपाल | 1.6% | 0.0% |
Illam-2 Election Data Analysis & Prescriptive Strategy
Preliminary Assessment
- 2079 को निर्वाचनमा नेपाली काँग्रेसको मतदातालाई प्राप्त मत २०७४ को तुलनामा लगभग ६% को वृद्धि भएको देखिन्छ ।
- यसै समय नेकपा एमाले को मत लगभग ८% ले घटेको देखिन्छ ।
- नेकपा एमालेबाट घटेको मत र राष्ट्रिय स्वतन्त्र पार्टिले २०७९ मा प्राप्त गरेको २.१ % मतलाई हेर्दा:
- माओवादी संग बढीमा ८% मतदाता रहेको अनुमान गर्न सकिन्छ ।
- राष्ट्रिय स्वतन्त्र पार्टिले माओवादीबाट प्राप्त हुने भोट नकाटी नेपाली काँग्रेसको स्वयंको ऐतिहासिक भोट काटेको मान्ने हो भने, नेका को यस क्षेत्रमा न्यूनतम मत ३७% हुन आउँछ ।
Assessing vote conversion from Local Election to Federal Election
Observation based on above chart:
समग्रमा नेकपा एमालेका स्थानिय तहमा निर्वाचनमा उठेका प्रत्यासीहरुले प्राप्त गरेको कुल मत नेपाली काँग्रेसका प्रत्यासीहरुको भन्दा राम्रो छ ।
- वडा सदस्य, वडा अध्यक्ष र महिला सदस्यहरुले यस क्षेत्रमा संघिय संसद निर्वाचनमा विजय भएका एमालेका उमेद्वारले भन्दा बढी मत प्राप्त गरेको देखिन्छ ।
Interesting: काँग्रेसले ३ वडामा वडा अध्यक्षमा कुनै पनि प्रत्यासी नउतारे पनि, एमाले भन्दा लगभग ३५० मत बढी प्राप्त गरेको देखिन्छ !
(संघीय चुनावमा) एमालेका उमेद्वारले भन्दा काँग्रेसका वडा अध्यक्षका प्रत्यासीहरुले स्थानिय चुनावमा २९४८ मत बढी प्राप्त गरेपनि सो अनुसार संघको चुनावमा vote transfer भएको छैन !
एमालेबाट वडा अध्यक्षका प्रत्यासीहरुले प्राप्त गरेको मत पनि सम्पूर्ण रुपमा संघिय चुनावमा transfer भएको छैन । Difference is 2507! एमाले बाहेकका left oriented party हरुले सबै वडा हरुमा अध्यक्षमा उमेद्वार उपस्थित नगरेकोले यो २५०० भोट core left भोट मान्न सकिन्छ ।
नेपाली काँग्रेसका उमेद्वारहरुले प्राप्त गरेको कुल मतमा एमालेका उमेद्वारहरुले प्राप्त गरेको मत भन्दा बढी deviation छ ।
- कुल प्राप्त मतलाई हेर्दा यस क्षेत्रमा एमालेको कम्तिमा २९००० dedicated vote रहेको देखिन्छ । संघिय चुनावमा एमालेका विजयी उमेद्वारले प्राप्त गरेको ३०,०२० मत एमालेले खासै दुख नगरी प्राप्त गरेको मत रहेको आँकलन गर्न सकिन्छ ।
| इलाम -२ निर्वाचन क्षेत्र अन्तर्गतका स्थानिय तहमा प्रमुख ७ राजनीतिक दलहरुले प्रत्यक पदमा प्राप्त गरेको कुल मत | ||||||
|---|---|---|---|---|---|---|
| sn | party | दलित महिला सदस्य | महिला सदस्य | वडा अध्यक्ष | सदस्य 1 | सदस्य 2 |
| 1 | नेपाली काँग्रेस | 27050 | 29660 | 32978 | 30004 | 25469 |
| 2 | नेपाल कम्युनिष्ट पार्टी (एमाले) | 30085 | 31972 | 32527 | 31637 | 29851 |
| 3 | नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) | 4070 | 3496 | 2717 | 5287 | 3004 |
| 4 | स्वतन्त्र | 1391 | 292 | 1408 | 610 | 487 |
| 5 | राष्ट्रिय जनमुक्ति पार्टी | 1100 | 259 | 1400 | 1095 | 962 |
| 6 | संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च | 1217 | 1255 | 1208 | 1237 | 1119 |
| 7 | मंगोल नेशनल अर्गनाइजेसन | NA | 745 | 702 | 1131 | 741 |
Base map (ward level) of Local Level in Illam-2
ईलाम-२ अन्तर्गत रहेका स्थानिय तहहरु
| क्रस | स्थानिय तह | वडाहरु |
|---|---|---|
| 1 | इलाम नगरपालिका | 1,2,3,4,5,6,7,8,9,11,12 |
| 2 | चुलाचुली गाउँपालिका | 1,2,3,4,5,6 |
| 3 | देउमाई नगरपालिका | 1,2,3,4,5,6,7,8,9 |
| 4 | फाकफोकथुम गाउँपालिका | 1,2,3,4,5,6,7 |
| 5 | माई नगरपालिका | 6,7,8 |
| 6 | माङसेबुङ गाउँपालिका | 1,2,3,4,5,6 |
स्थानिय निर्वाचन र प्राप्त मत
नेपाली कांग्रेसका वडा अध्यक्षको पदका उमेद्वारहरुले प्राप्त गरेको मतको आधारमा समिक्षा
2079 को चुनावमा यस निर्वाचन क्षेत्र भित्र रहेका ४२ वटा वडाहरु मध्ये माङ्सेबुङ्ग गाउँपालिका वडा नं २,३ र ५ बाहेक सबै वडाहरुमा नेपाली काँग्रेसले आफ्नो उम्द्वार उठाएको थियो ।
३८ वटा वडा अध्यक्षका उम्द्वारहरुले कुल ३२,९७८ मत प्राप्त गरे, जुन ४४.६२% हो ।
यस्तो ३८ वडाहरुमा गठबन्धन गरेको हो भनेर नमान्ने हो भने, संघिय संसदको काँग्रेसको उमेद्वारले प्राप्त गरेको ४५.२ % मत नेपाली काँग्रेस को हो मान्न सकिने आधार छ ।
POSITIVE thing: सबै भन्दा धेरै मतदाता (३३,९४६) रहेको ईलाम नगरपालिकामा वडा अध्यक्षहरुको चुनावी परिणाम राम्रो छ । ईलाम ६ मा लगभग ७०% र ईलाम १,४,५,७, ९ र १२ मा ५०% भन्दा बढी मत प्राप्त गरेको देखिन्छ ।(ईलाम नगरपालिकामा यस क्षेत्रको २९.४ % मतदाता रहेका छन् ।)
Strategy: Where to focus campaign !
Stable Wards
Stable Wards निर्धारण गर्न देहायको method प्रयोग गरिएको छ:
- यस प्रयोजनका लागि २०७४ र २०७९ मा भएको स्थानिय निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट दलित महिला सदस्य को उमेद्वारहरुले प्राप्त गरेको मतलाई कांग्रेस पार्टिको पार्टिगत मत मानिएको छ ।
- नेका को तर्फबाट २०७९ को चुनावमा प्रत्येक वडामा दलित महिला सदस्यहरुले प्राप्त गरेको मतलाई २०७४ को तुलना १०% सम्म थप वा घट भएका वडाहरुलाई stable मानिएको छ ।
- दुई निर्वाचनमा १०% भन्दा थप घट भए पनि दुबै चुनावमा कम्तिमा ४०% मत प्राप्त गरेका वडाहरुलाई पनि समावेश गरिएको
- यद्यपी २०७९ को चुनावमा ईलाम-२ मा पर्ने ८ वटा वडाहरुमा नेका तर्फबाट दलित महिला सदस्यमा कोही उमेद्वार उपस्थित थिएन्न्, त्यस्ता वडाहरुमा, सम्बन्धित स्थानिय निकायका अन्य वडाहरुमा रहेका उमेद्वारहरुमध्ये सबैभन्दा कम मतलाई आधार मानिएको छ ।
Stable मानिएका वडाहरु यस प्रकारका छन्:
| ईलाम-२ अन्तर्गत नेका का लागि stable वडाहरु | ||
|---|---|---|
| क्रस | स्थानिय तह | वडा |
| 1 | ILLAM | 1,11,12,3,4,5,6,7,8,9 |
| 2 | CHULACHULI | 3,6 |
| 3 | DEUMAI | 2,3,4,5,6,7 |
| 4 | FAKPHOKTHUM | 1,2,3,4,6,7 |
| 5 | MANGSEBUNG | 1 |
प्रस्तुत २५ वटा वडाहरु नेपाली काँग्रेसका उमेद्वारले प्राप्त गरेको मतको आधारमा हेर्दा सबै भन्दा stable र positive देखिन्छ । यी वडाहरुमा नेपाली काँग्रेसको उम्द्वारले कम्तिमा पनि ३५% मत प्राप्त गरेका थिए र पछिल्ला दुई चुनाव मा लगभग उस्तै (१० % फरक) मत परिणाम गरेकाले यस वडाहरुलाई stable मानिएको हो ।
यी वडाहरुको Strategy कस्तो हुने ?
पार्टीको उमेद्वारले पछिल्लो दुई चुनावमा समान जस्तो मत परिणाम प्राप्त गरेकोले यी २५ वडा बाट प्रत्येक वडाबाट कम्तिमा ४०% नेकाको उमेद्वारलाई जाने अनुमान गर्न सकिन्छ । यस कारण यी वडाहरुमा constant ground level political activities हरु design गर्नु पर्यो !
माथि उल्लेखित २५ वडाहरुमा २०७४ को निर्वाचनमा 47.58% र २०७९ को निर्वाचनमा 51.52% मत नेपाली काँग्रेसका उमेद्वार(दलित महिला सदस्यमा) प्राप्त गरेको दिखिन्छ ।
यी वडाहरुमा गरिने activity हरुको उद्देश्य मतदाताहरुलाई काँग्रेस पार्टि संग engage गराउने हुुनुपर्छ । उमेद्वारको impression भन्दा पनि party प्रतिको loyalty बढी भएकोले star campaigner हरुले यी वडामा आफ्नो कार्यक्रम राख्ने ! Show that party high command and star campaigners value the voters of this wards.
Stable भनिएका वडाहरुमा कति मतदाता छन् ?
कुल ४२ वडाहरु मध्ये माथि stable ward भनेर पहिचान भएको २५ वटा वडाहरुमा कुल 62.52%% मतदाता रहेको देखिन्छ ।
२०७४ र २०७९ को स्थानिय चुनावमा (नेका को दलित महिला सदस्यको उमेद्वारले) average मा यी 25 वडाहरुमा कुल 47.58% मत प्राप्त गरेको देखिन्छ । यी stable पहिचान भएको वडाहरुमा कम्तिमा ४०% मत नेका आउने वातावरण स्थापित गर्नु पर्छ ।
25 वडाहरुबाट average मा ४०% मत प्राप्त भएमा कुल मत प्रतिशत 25% हुन आउँछ । तिन प्रमुख दलका उमेद्वार competitive हुने हो भने ३०-३५% मत ल्याउने उमेद्वारले निर्वाचन जित्ने अनुमान गर्न सकिन्छ । यसर्थ यी 25 सहज मानिएको वडाहरुबाट कुल 25% मतको target नेकाको हुनुपर्छ ।
Remember these ward highest highest reward for least effort. So these areas should be priority A.
| ईलाम-२ अन्तर्गत नेका का लागि पहिचान गरिएको stable ward हरुमा मतदाता प्रतिशतमा | ||
|---|---|---|
| क्रस | स्थानिय तह | प्रतिशत |
| 1 | ILLAM 9 | 3.76% |
| 2 | ILLAM 5 | 3.47% |
| 3 | CHULACHULI 3 | 3.17% |
| 4 | DEUMAI 3 | 3.11% |
| 5 | ILLAM 1 | 2.85% |
| 6 | ILLAM 8 | 2.79% |
| 7 | DEUMAI 5 | 2.78% |
| 8 | FAKPHOKTHUM 4 | 2.57% |
| 9 | ILLAM 7 | 2.57% |
| 10 | ILLAM 12 | 2.57% |
| 11 | ILLAM 6 | 2.56% |
| 12 | ILLAM 11 | 2.56% |
| 13 | CHULACHULI 6 | 2.46% |
| 14 | DEUMAI 2 | 2.40% |
| 15 | FAKPHOKTHUM 1 | 2.36% |
| 16 | DEUMAI 4 | 2.23% |
| 17 | DEUMAI 7 | 2.23% |
| 18 | ILLAM 3 | 2.22% |
| 19 | ILLAM 4 | 2.18% |
| 20 | DEUMAI 6 | 2.14% |
| 21 | FAKPHOKTHUM 7 | 2.04% |
| 22 | FAKPHOKTHUM 3 | 2.01% |
| 23 | MANGSEBUNG 1 | 1.95% |
| 24 | FAKPHOKTHUM 2 | 1.91% |
| 25 | FAKPHOKTHUM 6 | 1.63% |
| Total | - | 62.52% |
Swing Wards
सम्भावित swing wards पहिचान गर्न :
- २०७४ र २०७९ को स्थानिय चुनावमा नेका का तर्फबाट दलित महिला सदस्यको उमेद्वारहरुको मतलाई आधार लिइएको छ ;
- Swing wards पहिचान का आधारहरु:
- २०७९ को निर्वाचनमा कि ५% भन्दा बढीले मत घटेको वा १५% भन्दा बढीले बढेको वडाहरु
- तर दुबै निर्वाचनमा कम्तिमा २०% भन्दा बढी मत प्राप्त गरेका वडाहरु
| LocalBodyName | WardNo | 74 | 79 | diff |
|---|---|---|---|---|
| CHULACHULI | 5 | 27.59 | 42.59 | 15.00 |
| CHULACHULI | 4 | 33.19 | 50.38 | 17.19 |
| DEUMAI | 1 | 40.42 | 28.15 | -12.27 |
| DEUMAI | 9 | 44.71 | 28.15 | -16.56 |
Strategy / Status of supposed swing wards
- यी वडाहरुमा candidate probably needs to find स्थानिय एजेन्डा ।
- These Wards demand higher work for relatively low return.
- But shouldn’t be ignored. Priority B
Gone Case / Unpredictable
| sn | LocalBodyName | WardNo | 74 | 79 | diff |
|---|---|---|---|---|---|
| 1 | MANGSEBUNG | 5 | 12.36 | 12.36 | 0.00 |
| 2 | CHULACHULI | 1 | 15.51 | 26.85 | 11.34 |
| 3 | CHULACHULI | 2 | 26.23 | 39.23 | 13.00 |
| 4 | MAI | 8 | 26.97 | 26.97 | 0.00 |
| 5 | CHULACHULI | 5 | 27.59 | 42.59 | 15.00 |
| 6 | DEUMAI | 8 | 28.15 | 39.36 | 11.21 |
| 7 | MANGSEBUNG | 4 | 29.74 | 33.57 | 3.83 |
| 8 | MAI | 6 | 29.89 | 2.94 | -26.95 |
| 9 | MANGSEBUNG | 3 | 44.37 | 12.36 | -32.01 |
| 10 | MANGSEBUNG | 2 | 46.74 | 12.36 | -34.38 |
Strategy for wards which are unpredictable wards
- Mangsebung 5, Chulachuli 1 माई ६ मा bare minimal बाहेक विशेष campaign plan worth it हुन्न ।
- Mangsebung 2 र 3 पनि highly unpredictable देखिन्छ ।
- Mangsebung 4 को हकमा कम्तिमा २५% मत ल्याउने target राख्न सकिन्छ । तर Mangsebung 4 मा कुल मतदाताको जम्मा 1.16% मतदाता रहेकोले priority मा राख्ने doesnt make sense as well.
- Chulachuli 2 र 5 मा के कस्तो कारणले पछिल्लो स्थानिय निर्वाचनमा मतभार बढेको हो (is it because of candidate or just brute anti-incumbency?) त्यो हेरर priorities garne; यदी prioritize गर्ने हो भने पनि low priority राख्नु पर्छ ।